किरणले दिलाए नेपाललाई म्याराथनमा स्वर्ण

डिसी नेपाल
२१ मंसिर २०७६ ९:४४

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

शनिबार बिहान भएको खेलमा बोगटीले निर्धारित ४२ किलोमिटरको दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पार गर्दै नेपालको लागि स्वर्ण जितेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *