नेपालसँग पराजित भएपछि माल्दिभ्स फुटबल टोलीका मूख्य प्रशिक्षककाे जागिर ‘खुस्कियो’

डिसी नेपाल
२१ मंसिर २०७६ १८:२०

काठमाडौं । माल्दिभ्स फुटबल टिमका मूख्य प्रशिक्षक पदमुक्त भएका छन्। १३औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपालसंगको हारपछि प्रशिक्षक पिट सेगर्टको पद समाप्त भएको हो ।

नेपालमा भइरहेको १३औं साग अन्तर्गत पुरुष फुटबलमा माल्दिभ्सले ४ खेल खेल्दा २ खेल हार्‍यो भने दुई खेल बराबरी खेलेको थियो ।

शनिवार नेपालसंग २–१ को हारपछि नै उनको जागिर गएको हो । पटसँगको छलफल पछि उनीसंग सम्झौता अन्त्य गर्ने विषयमा सहमती जनाएको माल्दिभ्स फुटबल संघले बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *