श्रीलङ्काली टेस्ट क्रिकेट टोली दश वर्षपछि पाकिस्तान भ्रमणमा
रावलपिन्डी । श्रीलङ्काको टेस्ट क्रिकेट टोली १० वर्षपछि पहिलो पटक पाकिस्तानको भ्रमणमा आएको छ।
श्रीलङ्काको क्रिकेट टोलीमाथि सन् २००९ मा पाकिस्तानमा भएको आतङ्ककारी आक्रमणपछि श्रीलङ्काली टेस्ट क्रिकेट टोली पहिलो पटक सोमबार पाकिस्तान आइपुगेको हो।
पाकिस्तान क्रिकेट बोर्डले सोमबार ट्वीट गर्दै श्रीलङ्काली टोली पाकिस्तान आएको तस्वीर र भिडियो सार्वजनिक गरेको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment