नेपालको स्वर्णपदक जित्ने लक्ष्य पूरा, फुटबलमा जिते बोनस !

डिसी नेपाल
२४ मंसिर २०७६ १५:०३

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए। यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *