साग फुटबलको फाइनलमा नेपालको पहिलो गोल, रंगशालामा सिट खाली छैन (फोटोफिचर)

डिसी नेपाल
२४ मंसिर २०७६ १५:१७

काठमाडौं। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र भुटानबीचको फाइनल खेल सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल चलिरहेको छ। नेपालका अभिषेक रिजालले १७ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् ।

फुटबल हेर्न पुगेका दर्शकहरुले दशरथ रंगशाला खचाखच भरिएको छ। भुटानले पहिलाे पटक साग अन्तर्गत फुटबलकाे फाइनलमा स्थान बनाएकाे हाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *