उभिएरै साग फुटबलको फाइनल हेर्दै उर्जामन्त्री

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान भिड्दैछन् । खेल अहिले जारी छ र नेपालले सुरुवाती अग्रता लिएको छ ।

यो खेलमा धेरैको चासो छ । देशभरीका फुटबल फ्यानहरुजस्तै नेताहरुलाई पनि यो खेलमा चासो छ । यही बीचमा उर्जामन्त्री वर्षमान पुनले उभिएरै खेल हेरेका केही तस्वीर सार्वजनिक भएका छन् । उर्जामन्त्री पुनले आफ्नो कार्यकक्षमा उभिएरै टेलिभिजनमा फुटबल हेरिरहेका देखिएका छन् । यी तस्वीर उर्जामन्त्रीका प्रेस सल्लाहकार रोशन खड्काले शेयर गरेका हुन् ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position