भुटानले फर्कायो बराबरी गोल
काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान भिड्दैछन् । खेल अहिले जारी छ र नेपालले लिएको सुरुवाती अग्रतालाई भुटानले बराबरी गरेको छ ।
नेपालका लागि अभिषेक रिजालले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर ३७ औं मिनेटमा भुटानका कप्तानले गोल गर्दै खेल बराबरीमा ल्याएका छन् ।






No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment