आज शनिबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
२८ मंसिर २०७६ ६:२१

आज मिति २०७६ साल मंसिर २८ गते शनिबार । तदनुसार सन् २०१९ डिसेम्बर १४ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु । नेपाल संवत् ११४० थिंलागा, पौष कृष्णपक्ष, द्वितीया, ९ः४८ उप्रान्त तृतीया तिथि ।

आजको ग्रहफल

मेष
साथीभाइ भेटघाट हुनेछ, धनको सुख मिल्नेछ ।

वृष
रोगबाट मुक्ति मिल्नेछ, रमाइलोमा खर्चको वृद्धि हुनेछ ।

मिथुन
शैक्षिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।

कर्कट
झगडामा परिनेछ, अशान्तिले चिन्ता बढाउने छ ।

सिंह
उमंगले काममा राहत मिल्नेछ, दाजुभाइले साथ दिनेछन् ।

कन्या
धनको सहयोग पाइनेछ, काममा प्रगति हुनेछ ।

तुला
कुरा धेरै हुनेछ, काममा लाभ कम पाइनेछ ।

वृश्चिक
अनावश्यक खर्च हुनेछ, काममा अड्चन आउनेछ ।

धनु
व्यापारमा लाभ मिल्नेछ, सम्पत्तिको कारोवार हुनेछ ।

मकर
पहिचान बन्नेछ, रोजगारीको अवसर आउनेछ ।

कुम्भ
विद्याध्ययनमा प्रगति हुनेछ, कृषिचौपाया बाट फाइदा मिल्नेछ ।

मीन
जिम्मेवारीको काममा बाधा आउनेछ, अरुले निगरानी गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *