मैत्रीपूर्ण खेलमा नेपालद्वारा बहराइन पराजित
काठमाडौं। नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बहराईनलाई पराजित गरेको छ।
आइतबार भएको खेलमा नेपालले बहराईनलाई ४–२ गोल अन्तरले पराजित गरेको अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ।
नेपाली टिम सरु लिम्बुको कप्तानीमा मैदान उत्रिएको थियो। नेपाली टिम दुई मैत्रीपूर्ण खेलका लागि शुक्रबार बहराईन प्रस्थान गरेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment