थ्रीस्टार र जाउलाखेलकाे बराबरी

डिसी नेपाल
२ पुष २०७६ १६:१७

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि गोलरहित बराबरीमा टुङ्गिएको थियो । निर्धारित समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा एक एक अङ्क बाँडिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *