म्याक्सवेल महंगो मूल्यमा पञ्जाबमा

डिसी नेपाल
३ पुष २०७६ १६:२३

एजेन्सी । अस्ट्रेलियका अलराउण्डर ग्लेन म्याक्सवेललाई महंगो मूल्यमा पञ्जाबले भित्र्याएको छ। कोलकत्तामा जारी अक्शनमा उनलाई पञ्जाबले १० करोड ७५ लाख भारुमा खरिद गरेको हो।

म्याक्सवेललाई पञ्जाबले नै रिलिज गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *