दिल्लीले भित्र्यायो महंगो मूल्यमा हेटमायरलाई

डिसी नेपाल
४ पुष २०७६ ०:३३

एजेन्सी । दिल्ली क्यापिटल्सले वेस्ट ईण्डिजका ब्याट्सम्यान सिमरन हेटमायरलाई महंगो मूल्यमा भित्र्याएको छ। जारी आईपीएल अक्सनमा उनलाई दिल्लीले ७ करोड ७५ लाख भारुमा भित्र्याएको हो।

हेटमायरले गत सिजनमा बेंगलोरबाट खेलेको थिए। तर राम्रो प्रदर्शन गर्न नसकेपछि उनलाई बेंलोरले रिलिज गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *