आईपीएल अक्शनः दोस्रो चरणमा दिल्लीले भित्र्यायो दुई महत्वपूर्ण खेलाडी

डिसी नेपाल
३ पुष २०७६ २०:५८

एजेन्सी । आईपीएल फ्रेन्चाईज टोली दिल्ली क्यापटिल्सले दोस्रो चरणमा दुई महत्वपूर्ण खेलाडी भित्र्याएको छ। दिल्लीले पहिलो चरणमा नबिकेका अस्ट्रेलियन अलराउण्डर मार्कस स्टोईनिस र भारतीय खेलाडी मोहित शर्मालाई भित्र्याएको हो।

स्टोईनिसलाई ४ करोड ८० लाख भारु तथा शर्मालाई ५० लाखमा अनुबन्ध गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *