अन्तिम समयमा बिके डेल स्टेन
एजेन्सी । आईपीएल अक्शनको अन्तिम समयमा आएर डेल स्टेनलाई बेंग्लोरले नै खरिद गरेको छ। बेस प्राईस २ करोड भएका स्टेन सुरुवाती दुई चरणमा बिक्न सकेका थिएनन्।
तर अन्तिममा बेंग्लोरले उनलाई बेस प्राईसमा खरिद गरेको हो। स्टेन अघिल्लो सिजन पनि बेंग्लोरबाट खेलेका थिए तर चोटका कारण उनी सबै खेल खेल्न सकेका थिएनन्। बेंग्लोर यो पटक उनलाई रिलिज गरिदिएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment