यी हुन् आईपीएल २०२०का सर्वाधिक महँगा खेलाडी

डिसी नेपाल
३ पुष २०७६ २१:४४

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२० सिजनको लागि भएको अक्सन कोलकातामा समापन भएको छ । यसपटक विदेशी खेलाडीका लागि तुलानात्मक रुपमा बढी पैसा खर्च हुँदा अष्ट्रेलियाका खेलाडीमाथि विशेष बोली लाग्यो ।

यस सिजनको अक्सनमा सर्वाधिक महँगा खेलाडी यसप्रकार छन् ।

साम करन: चेन्नई सुपर किंग्स – ५.५ करोड

पियुष चावला: चेन्नई सुपर किंग्स – ६.७५ करोड

शिमरन हेटमायर: दिल्ली क्यापिटल्स – ७.७५ करोड

नाथन कुल्टर नाइल: मुम्बई इन्डियन्स – ८ करोड

शेल्डन कोट्रेल: किंग्स इलेभेन पन्जाब – ८.५ करोड

क्रिस मोरिस: रोयल च्यालेन्जर्स बेंगलोर – १० करोड

ग्लेन म्याक्सवेल: किंग्स इलेभेन पन्जाब – १०।७५ करोड

प्याट कमिन्स: कोलकाता नाइट राइडर्स – १५.५ करोड




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *