आईपीएलमा बिक्री नभएका चर्चित खेलाडीहरु

डिसी नेपाल
३ पुष २०७६ २२:१६

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को लागि बिहिबार सम्पन्न अक्शनमा केहि नयाँ खेलाडी करोडपतिको सूचीमा समावेश भएका छन् । तर केहि यस्ता खेलाडी छन, जो यो पटक विक्रि भएनन् ।

उनीहरु अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका खेलाडी भएपनि आइपीएलको अक्सनमा भने विक्रि भएनन् । यसपटकको आइपीएलको अक्सनमा विक्रि नभएका चर्चित क्रिकेटर यसप्रकार छन ।

कोलिन इन्ग्राम

मार्टिन गुप्टिल

टिम साउदी

कोलिन मुनरो

इभन लुइस

मनोज तिवारी

इस सोधी

हेनरिक क्लासेन

स्टुअर्ट बिन्नी

कोलीन ग्राण्डहोम

हनुमान विहारी

चेतेश्वर पुजारा

कुशल परेरा

अल्जारी जोसेफ

मुस्तफिजुर रहमान

इस सोधी

नमन ओझा

सेइ होप

एडम जाम्पा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *