राहुल बने पञ्जाबका कप्तान
एजेन्सी । आगामी सिजनको ईण्डिगन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभन पञ्जाबको कप्तानी के एल राहुलले गर्ने भएका छन्। अघिल्लो सिजन कप्तान रहेका रविचन्द्र अश्वीन दिल्ली गएपछि पञ्जाबले राहुललाई कप्तानीको जिम्मेबारी दिएको हो।
भारतको कलकत्तामा भएको अक्शन सकिएपछि भएको पत्रकार सम्मेलनमा पञ्जाबले राहुललाई कप्तान नियुक्त गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment