पीपीएल फाइनलः विराटनगरले टस जितेर फिल्डिङ रोज्यो

डिसी नेपाल
१२ पुष २०७६ ११:१३

काठमाडौं। पोखरा प्रिमियर लिगको फाइनल आज हुँदैछ । आज साढे ११ बजेदेखि सुरु हुने फाइनल खेलमा विराटनगर टाइटन्सले टस जितेर पहिले फिल्डिङ रोजेको छ । अब चितवन राइनोजले पहिले बलिङ गर्नेछ ।

पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज समूह चरणमै शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । प्रदिप ऐरीको कप्तानीमा रहेको विराटनगर टाइटन्स भने इलिमिनेटरमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनल पुगेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *