१३ औं सागः मार्चपास सकियो

डिसी नेपाल
१५ मंसिर २०७६ १७:३१

काठमाडौं । नेपालमा आयोजित १३औँ दक्षिण एशियाली क्षेत्रीय खेलकूद (साग) को दशरथ रङ्गशालामा उद्घाटन अन्तर्गतको मार्चपास सकिएको छ ।

रङ्गशालामा भएको मार्चमा बंगलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र नेपालले आ–आफ्नो देशको कला संस्कृती प्रदर्शन गरेका थिए।

सागमा नेपालको प्रतिनिधित्व गर्दै नेपालको झण्डा ओलम्पियन कमल अधिकारीले बोकेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *