आर्सलको बराबरी

डिसी नेपाल
१५ मंसिर २०७६ २२:०८

एजेन्सी । इन्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल नर्विच सिटीसँग २–२ गोलको बराबरीमा रोकिएको छ।

खेलको २१ औं मिनेटमा टिमु पुक्कीले गोल गर्दै नर्विचलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा औवामियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।

४५ औं मिनेटमा तोड कान्टवेलले गोल गर्दै नर्विचलाई पुनस् २(१ को अग्रता दिलाए । तर, खेलको ५७ औं मिनेटमा औवामियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई हारबाट जोगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *