तीन महिनामै वाटफोर्डका प्रशिक्षक बर्खास्त

डिसी नेपाल
१५ मंसिर २०७६ २२:१२

एजेन्सी । प्रिमियर लिग क्लव वाटफोर्डले प्रशिक्षक क्विक्यु सान्चेजलाई बर्खास्त गरेको छ । शनिबार साउथह्याम्टनसँग दुई एकले पराजित भएपछि फ्लोरेसलाई क्लवले बर्खास्त गरेको हो ।

उनी क्लवमा आएको तीन महिना भन्दा कम समयमा नै बर्खास्तमा रहेका हुन । उनी प्रशिक्षकमा आएपछि क्लवले खेलका १० खेलमा मात्र एकमा जित निकालेको थियो ।

हाल प्रिमियर लिगको पुछारमा रहेको वाटफोर्डको ब्यवस्थापक कमिटी निकै रुष्ट हुँदै उनलाई प्रशिक्षक पदबाट निकालेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *