आज सोमबार, कति शुभ छ आजको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
१६ मंसिर २०७६ ५:३९

आज मिति २०७६ साल मंसिर १६ गते सोमबार । तदनुसार सन् २०१९ डिसेम्बर २ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु । नेपाल संवत् ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, षष्ठी, २१ः३२ उप्रान्त सप्तमी । श्रवण, १३ः१३ बजेउप्रान्त धनिष्ठा नक्षत्र ।

आजको ग्रहफल

मेष
रोजगारीमा फाईदा मिल्नेछ । उत्साहले काम बन्नेछ ।

वृष
आफन्तबाट फाईदा मिल्नेछ । धनको कारोबार राम्रो हुनेछ ।

मिथुन
हतारमा काम बिग्रिनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

कर्कट
यात्राको मजा मिल्नेछ । सरसामान हराउन सक्नेछ ।

सिंह
आम्दानी राम्रो हुनेछ । विलासीतामा मन जानेछ ।

कन्या
काममा प्रशंसा मिल्नेछ । सहयोगले काम बन्नेछ ।

तुला
घरायसी विवाद हुने्छ । मित्रबाट धोका पाईनेछ ।

वृश्चिक
रोजगारीको सिर्जना हुनेछ । स्वास्थ्यमा बाधा आउनेछ ।

धनु
पारिवारिक मेलमिलाप हुनेछ । प्रेममा प्रगति देखिनेछ ।

मकर
स्वास्थ्यमा सुधार रहनेछ । मेलमिलापले काम बन्नेछ ।

कुम्भ
यात्रामा खर्च बढ्नेछ । आर्थिक कारोबार कमजोर हुनेछ । व्यापारमा प्रगति हुनेछ । आम्दामीको स्रोत मिल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *