सागः तेक्वान्दोमा कमलले पनि जिते स्वर्ण

डिसी नेपाल
१६ मंसिर २०७६ १२:०५

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष तर्फकोको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा तेक्वान्दोमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् ।

कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्ण जित्न सफल भएका हुन् । उनले ८.२७० अंक ल्याउँदै स्वर्ण जित्न सफल भएका हुन ! भारतका राहुलले ८.२०० अंक लिए । श्रीलंकाका निसासंकासे आसिंगेले कास्य जितेका छन् । उनले ८.०६० अंक प्राप्त गरे । तेक्वान्दोमा आज पहिलो दिन पुम्सेतर्फ १३ पदकको छिनोफानो हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *