पुरुष टिम कातामा पनि नेपाललाई स्वर्ण

डिसी नेपाल
१६ मंसिर २०७६ १३:२३

काठमाडाैं। तेह्रौँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष टिम कातामा पनि नेपालले स्वर्ण पदक हात पारेको छ।

आज भएको खेलमा नेपालले श्रीलंकालाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाली टिममा मन्डे काजी श्रेष्ट, प्रविण मानन्धर र महसुस मोक्तान थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *