विप्लवले थपे अर्को स्वर्ण

डिसी नेपाल
१६ मंसिर २०७६ १५:४४

काठमाडौं । विप्लव लाल श्रेष्ठले ले १३ औं दक्षिण एसियाली खेलकुद अन्तगर्त करोततर्फ नेपालका लागि स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा भएको खेलमा ८४ केजी माथि तौल समूहमा पाकिस्तानलाई हराउँदै विप्लवले स्वर्ण जितेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *