पुरुष टेबल टेनिसमा नेपाललाई रजत पदक

डिसी नेपाल
१७ मंसिर २०७६ १९:४३

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबल टेनिसको पुरुष टिममा नेपालले रजत जितेको छ ।

फाइनलमा नेपाल भारतसँग ३–० को सेटमा पराजित भयो । महिला टिममा नेपालले कास्य जित्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *