आज बुधबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
१८ मंसिर २०७६ ५:३१

आज मिति २०७६ साल मंसिर १८ गते बुधबार । तदनुसार सन् २०१९ डिसेम्बर ४ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, नेपाल संवत् ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, अष्टमी, २५ः१८ उप्रान्त नवमी तिथि ।

आजको ग्रहफल

मेष
आम्दानी राम्रो हुनेछ । कार्यमा सफलता मिल्नेछ ।

वृष
प्रतिष्ठाको योग बन्नेछ । नोकरीमा फाईदा हुनेछ ।

मिथुन
विदेशबाट सहयोग मिल्नेछ । धार्मिक यात्रा हुनेछ ।

कर्कट
काममा बाधा आउनेछ । मित्रबाट धोका हुनेछ ।

सिंह
यात्रामा ढिलासुस्ती हुनेछ । पारिवारिक खुशियाली बढ्नेछ ।

कन्या
रोगबाट छुटकारा मिल्नेछ । सहयोगी हात बढ्नेछ ।

तुला
अध्ययनमा प्रगति देखिन्छ । खुशिको कुरा सुनिनेछ ।

वृश्चिक
शंकाले बाधा गर्नेछ । अशान्तिले समस्या पार्नेछ ।

धनु
दौडधुप बढी हुनेछ । जिम्मेवारी बहन गर्नुपर्नेछ ।

मकर
धनसम्पति जोडिनेछ । ईष्टमित्रबाट सहयोग पाईनेछ ।

कुम्भ
खेलकुदमा मन जानेछ । काममा अलमल हुनेछ ।

मीन
यात्रामा खर्च हुनेछ , स्वास्थ्यमा समस्या आउनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *