ए डिभिजन लिगः शेर्पा र फ्रेन्ड्सको बराबरी

डिसी नेपाल
२२ पुष २०७६ १७:१३

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार शेर्पा र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका हुन् । खेलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले १–१ अंकमा चित्त बुझाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *