‘सम्झेर ल्याउँदा हरेक कुरा’ बोलको गीत बजारमा (भिडियो)

डिसी नेपाल
२३ पुष २०७६ १२:५६

काठमाडौँ । जीवित जल्मितको आवाजमा रहेको नयाँ म्युजिक भिडियो बजारमा आएको छ ।

ओम शंकर श्रेष्ठले कोरेको ‘सम्झेर ल्याउँदा हरेक कुरा’ बोलको पप गीतमा जीवित जल्मित संगीत तथा स्वर रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा प्रसिद श्रेष्ठ र अन्न कोइरालाले अभिनय गरेका छन् ।

गीतको म्युजिक भिडियोमा युवा युवतीको प्रेम कहानीलाई रोचक रुपमा प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियो : 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *