सन्दीपको कसिलो बलिङ, दुई ओभरमा मात्र ७ रन दिए

डिसी नेपाल
१ माघ २०७६ १७:००

काठमाडौं । बीबीएलमा पर्थसँग भएको खेलमा सन्दिपले आफ्नो दुई ओभरमा किफायती बलिङ गर्दै मात्र ७ रन दिएका छन्। पहिलो ओभरमा तीन रन खर्चिएका उनले दोस्रो ओभरमा ४ रन दिएका हुन्।

सन्दिपले पछिल्लो खेलमा सिड्नी सिक्सर्स बिरुद्धको खेलमा चार ओभर बलिङ गरेका ३५ रन खर्चिएर एक विकेट मात्र हात पारेका थिए ।

घाइते भएका कारण एक खेलमा गुमाएका उनले यस संस्करणमा आठ खेल खेल्दै नौं विकेट लिएका छन् । सन्दिपले यस अघि भएका खेलहरुमा चारमा समान १–१, दुईमा तीन र दुई विकेट लिएका थिए भने बाँकी दुई खेलमा विकेटविहिन रहेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *