आज बिहीबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल

डिसी नेपाल
९ माघ २०७६ ६:१३

आज मिति २०७६ साल माघ ९ गते बिहीबार । तदनुसार सन् २०२० जनवरी २३ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु । नेपाल संवत् ११४० पोहेलागा। माघ कृष्णपक्ष, चतुर्दशी, २६ः०१ उप्रान्त औंसी तिथि ।

आजको ग्रहफल

मेष
यात्रा हुन सक्नेछ, भाग्यले साथ दिनेछ ।

वृष
तनाब, झमेला हुन सक्नेछ , स्वास्थ्यमा समस्या देखिनेछ ।

मिथुन
परिवारमा खुसि मिल्नेछ, साझेदारीकाममा प्रगति मिल्नेछ ।

कर्कट
झमेला सुल्झिनेछ, साथी भाइको सहयोग मिल्नेछ ।

सिंह
विद्यामा मन जानेछ, सांगितिक क्षेत्रमा रुचि जानेछ ।

कन्या
विसन्चो वढ्नेछ, चिन्ताले सताउनेछ ।

तुला
स्थान परिवर्तन हुनेछ, जिम्मेवारी थपिनेछ ।

वृश्चिक
वादविवाद हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।

धनु
अलमलले काम अधुरो हुनेछ, आलोचनाको भय देखिन्छ ।

मकर
दौड धुप बढी हुनेछ, काममा व्यय भार बढ्ने छ ।

कुम्भ
धनको कारोवार बढ्नेछ, किनमेलमा खर्च हुनेछ ।

मीन
कामको वोझ आउनेछ, व्यावसायिक फाइदा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *