युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा

डिसी नेपाल
९ माघ २०७६ ८:३०

काठमाडौँ । युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा पुगेको छ । युभेन्टसले रोमालाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, रोड्रीगो बेन्टानचुर र लिओनार्दो बोनुचीले एक एक गोल गरेका थिए । त्यस्तै रोमाका लागि गियानलुइगी बुफानले आत्मघाती गोल गरेका थिए । यो खेलमा गोल गरे सँगै २०२० मा ४ खेलमा ७ गोल गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *