आज बुधबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल्

डिसी नेपाल
१५ माघ २०७६ ५:४५

आज मिति २०७६ साल माघ १५ गते बुधबार । तदनुसार सन् २०२० जनवरी २९ तारिख । शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु । नेपाल संवत् ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, चतुर्थी, ८ः४२ उप्रान्त पञ्चमी तिथि, पूर्वभाद्रपदा, १०ः४२ बजेउप्रान्त उत्तरभाद्रपदा नक्षत्र ।

आजको ग्रहफल

मेष
यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ ।

वृष
आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ ।

मिथुन
काममा प्रशंसा हुनेछ । मातृपक्षबाट लाभ मिल्नेछ ।

कर्कट
धार्मिक यात्रा हुनेछ । वैदेशिक काममा फाइदा पाइनेछ ।

सिंह
आलोचनाको भय रहनेछ । काम अधुरो हुनेछ ।

कन्या
पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ

तुला
स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ ।

वृश्चिक
कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ ।धनु– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।

मकर
दाजुभाइबाट सहयोग मिल्नेछ । काममा जिम्मेवारी बढ्नेछ।

कुुम्भ
धन सम्पतिको जोहो हुनेछ । आर्थिक कारोबारमा सन्तुष्टि मिल्नेछ।

मीन
चञ्चलताले काम बिग्रिनेछ । फाइदा अरुलाई मिल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *