कर्ण वीर र मेलिनाको ‘तिम्रो मायामा’मा रिमा श्रेष्ठको रोमान्स (भिडियो)

डिसी नेपाल
३ फागुन २०७६ २२:११
200
Shares

काठमाडौं। मेलिना राई र कर्ण वीरको स्वरमा रहेको तिम्रो मायामा बोलको गीत बजारमा आएको छ। गीतको म्युजिक भिडियो युट्युब च्यानल रिदम इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो।

गीतमा मेलिना राई र कर्ण वीरको सुमधुर स्वर छ भने संगीत येदिन गजमेरले भरेका हुन्। म्युजिक भिडियोमा कर्ण वीरसँग मोडल रिमा श्रेष्ठले रोमान्स गरेकी छन्। शुक्रबार युट्युबमा सार्वजनिक म्युजिक भिडियो शनिबारसम्म एकलाभन्दा धेरै पटक हेरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *