कियारा आडवाणीको बोल्ड रुप देख्दा फ्यानले सहन नसकेपछि…

डिसी नेपाल
८ फागुन २०७६ ११:४०

मुम्बइ। बलिउडका चर्चित फोटोग्राफर डब्बु रतनानीको २०२० सालको क्यालेण्डर आइसकेको छ । यो क्यालेण्डरमा बलिउडका धेरै स्टारहरुका तस्वीर छन् तर सबैभन्दा धेरै चर्चा भने हिरोइन कियारा आडवाणीको छ । कियाराले फिल्म ‘कबीर सिंह’मा प्रितीको भूमिका निभाएकी थिइन् । ‘कबीर सिंह’का फ्यानहरुलाई कियाराको यो बोल्ड रुप मन परेन ।

फ्यानहरुले कियाराको यो बोल्ड रुप देख्दा सहन नसकेपछि आ–आफ्नो तरिकाले उनलाई संस्कारी रुप दिएका छन् । कियाराले यो तस्पीर १८ फेब्रुअरीमा शेयर गरेकी थिइन् । त्यसलगत्तै फ्यानहरुले उनको यो अवतारलाई संस्कारी रुप दिन सुरु गरेका थिए । हेर्नुहोस् फ्यानहरुले के–के गरे ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *