प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकले बताएका छन्।
त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेबाट सुरु भएको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया सफल भएको उपचारमा संम्लग्न डा प्रेम ज्ञवालीले बताए। उनको प्रत्यारोपण गरेको मृगौलाले काम गर्न थालिसकेको डा.ज्ञवालीले बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment