हङकङमा सुनको मूल्यवृद्धि
हङकङ । सुनको कारोबारका लागि निकै ख्याती कमाएको हङकङमा बुधबार प्रति टाएल सुनको मूल्य करिब एक हजार ९५१ अमेरिकी डलर (१५ हजार १६० हङकङ डलर) पुगेको छ ।
चिनियाँ गोल्ड एन्ड सिल्भर एक्सचेन्जका अनुसार अघिल्लो दिनको तुलनामा यो प्रति टाएल ३५० हङकङ डलरले वृद्धि भएको छ । केही समयदेखि विश्वव्यापी रूपमै सुनको मूल्यमा भारी वृद्धि भइरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment