तिवारीभञ्ज्याङमा बोलेरो दुर्घटना !

डिसी नेपाल
२७ फागुन २०७६ ९:३५

भोजपुर । तिवारीभञ्ज्याङमा बोलेरो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

मानेडाँडाबाट धरानका लागि छुटेको को १ ज ३४९१ नम्बरको बोलेरो पौवादुङमा गाउँपालिकाङ–२ मा दुर्घटना भएको हो ।

घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *