जडीबुटीमा दुर्घटना विवरण आउन बाँकी
काठमाडौं । जडिबुटीमा दुर्घटना भएको छ । दुर्घटनाकाे विवरण आउन बाकी छ । दुर्घटना कसले गराएको हो भन्ने खुलेको छैन ।
सोमबार राति १०ः४५ बजे सडक यात्रीले दुर्घटना भएर बेबारीसे अवस्थामा एक जना लडिरहेको देखेको जनाएका छन् ।
लडेको अवस्थामा रहेको पुरुष वा महिला त्यो पनि खुल्न सकेको छैन ।
प्रतिक्रिया
Facebook Comment