आज कुन देशको विनिमयदर कति छ, यस्तो छ २० देशको तालिका

डिसी नेपाल
१० चैत २०७६ ९:१३

काठमाडौं । आज चैत १० गते सोमबार अमेरिकी डलरसहित धेरै देशको भाउ थोरै घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय २० रुपैयाँ तथा बिक्रिदर १ सय २० रुपैयाँ ६० पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २८ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर १ सय २९ रुपैयाँ ९९ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ३९ रुपैयाँ ९३ पैसा र बिक्रिदर १ सय ४० पैयाँ ६३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १२ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ३ सय ८७ रुपैयाँ ४२ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय १८ रुपैयाँ २३ पैसा तथा बिक्रिदर ३ सय १९ रुपैयाँ ८२ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *