आज १२१ नाघ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको भाउ पनि उच्च

डिसी नेपाल
११ चैत २०७६ ६:५५

काठमाडौं । आज चैत ११ गते मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मुद्राको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय २० रुपैयाँ ३४ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २९ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर १ सय ३० रुपैयाँ ५७ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४० रुपैयाँ ११ पैसा र बिक्रिदर १ सय ४० पैयाँ ८० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ८९ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर ३ सय ९१ रुपैयाँ ५५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ३ सय २३ रुपैयाँ ८६ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *