कोरोना भाइरसको नमुना लिन गएको विमान नेपालगञ्‍जमा दुर्घटना !

डिसी नेपाल
१५ चैत २०७६ १३:१४
4
Shares

काठमाडौं । काठमाडौंबाट नेपालगन्जका लागि उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।

शनिबार दिउँसो नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा नेपाल एयरलाइन्सको विमान रनवे नजिकै चिप्लिएर सय मिटर टाढा घाँसे मैदानमा पुगेको नेपाल वायुसेवा निगमले जनाएको छ। उक्त विमान काठमाडौँबाट कोरोना भाइरसको नमुना लिन नेपालगञ्ज गएको बताइएको छ ।

उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको र सबै सुरक्षित रहेको जनाईएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *