आज यूके पाउण्ड सहित केही देशको भाउ बढ्यो

डिसी नेपाल
२५ चैत २०७६ ६:३७

काठमाडौँ । आज चैत २५ गते (मंगलबार) यूके पाउण्ड सहित केही देशको भाउ बढेको छ । र, अमेरिकी डलरसहति धेरै देशको विनिमयदर घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय २१ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर १ सय २२ रुपैयाँ २८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय ३१ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ १० पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ८८ पैसा र बिक्रिदर १ सय ५० पैयाँ ६२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५१ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८८ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ९३ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३ सय ९५ रुपैयाँ ४० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २२ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ३० पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *