भयमुक्त पत्रकारितालाई आत्मसात् गर्न राष्ट्रपतिको आह्वान

डिसी नेपाल
२१ वैशाख २०७७ १८:५७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सबै सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छन् ।

उनले आइतबार अपराह्न ट्वीट गर्दै भय र पक्षधरतामुक्त पत्रकारितालाई आत्मसात् गर्दै मर्यादित र जवाफदेही भई तथ्यपूर्ण सूचना प्रवाहद्वारा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा संकल्प पूरा गर्न प्रेस जगत्लाई प्रेरणा दिनेछ भन्ने आशा पनि व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

One thought on “भयमुक्त पत्रकारितालाई आत्मसात् गर्न राष्ट्रपतिको आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *