आज कुवेत र बहराइन दिनारसहित धेरै देशको भाउ बढ्यो

डिसी नेपाल
२४ वैशाख २०७७ ६:३१

काठमाडौँ । आज वैशाख २४ गते (बुधबार) कुवेती दिनार र बहराइन दिनारसहित धेरै विदेशी मुद्राको बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १२१ रुपैया ३१ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ९६ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ६१ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ १५ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ९० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८६ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ २० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ २५ पैसा तथा बिक्रिदर ३२० रुपैयाँ ८४ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *