एक पुरुषको शव फेला
झापा । बुद्धशान्ति गाउँपालिका-२ पनेरू चोक डेरा गरी बस्ने सोही गाउँपालिका-१ डुम्रिबोटे घर भएका अन्दाजी ५५ वर्षीय गोपाल सापकोटा आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment