पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकाललाई पितृशोक
काठमाडाैं। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र प्रतिनिधि सभा सदस्य माननीय नरमाया ढकाल (प्रज्ञा) लाई पितृशोक परेको छ।
उनीहरूका पिता लिलाधर ढकालको ७० वर्षको उमेरमा यही बैशाख २४ गते बुधवार निमोनियाका कारण शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको बुधबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो। उनका दुई छोरा र एक छोरी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment