आज यस्तो छ २० देशको विनिमयदर

डिसी नेपाल
२७ वैशाख २०७७ ६:११

काठमाडौँ । आज वैशाख २७ गते (शनिबार) विदेशी मुद्राको भाउ केही तलमाथि भएको छ । विश्वभर कोरोना भाइरसको महामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उचार चढाव आइरहेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५७ पैसा तथा बिक्रिदर १२१ रुपैया १७ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २० पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ९४ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ९९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ २ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३१८ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३२० रुपैयाँ ४३ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *