भारतले निर्माण गरेको विवादित सडक

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक । शुक्रबार उद्घाटन गरिएको कुल ७८ किलोमिटर लामो सो सडक नेपालको कालापानी, लिपुलेक र नावीढांग क्षेत्रमा पर्छ ।तस्वीर: नरेन्द्रसिह कार्की/रासस
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना