आज सोमबार, कुन कुन राशिका लागि शुभ ?

डिसी नेपाल
१९ जेठ २०७७ ६:०२

आज मिति २०७७ साल जेठ १९ गते सोमबार । शक संवत् १९४२, नेपाल संवत् ११४०, तछलाथ्व, प्रमादी उत्तरायण, ज्येष्ठ शुक्लपक्ष
दशमी, १२ः२४ बजे उप्रान्त एकादशी तिथि ।

आजको ग्रहफल

मेष
भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ ।

वृष
मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ ।

मिथुन
पारिवारिक तनाव हुनेछ, काममा अलमल पर्नेछ ।

कर्कट
यात्राको तय हुनेछ, दाजुभाइको साथ मिल्नेछ ।

सिंह
आम्दानीको स्तर कम हुनेछ , व्यापारमा झमेला मिल्नेछ ।

कन्या
भाग्यले धोका दिनेछ, काममा अधुरो हुनेछ ।

तुला
व्यापारमा लाभ हुनेछ । धनको सहयोग पाइनेछ ।

वृश्चिक
व्यवसायिक फाइदा हुनेछ, दाम्पत्य सुख मिल्नेछ ।

धनु
धर्ममा व्यस्तता बढ्नेछ, विवादमा सम्झौता हुनेछ ।

मकर
सरसामान नोक्सानी हुनेछ, यात्रामा ढीलासुस्ती हुनेछ ।

कुम्भ
आम्दानीको ढोका खुल्नेछ । आफन्तबाट सहयोग बढ्नेछ ।

मीन
व्यवसायमा जिम्मेवारी थपिनेछ । काममा प्रशंसा मिल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *